निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार

ओखलढुंगा । ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका–८ मा आज बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय हितबहादुर विक छन् । उनले बिहान ४ बजे भुत आयो भन्दै निदाईरहेकी श्रीमती गिता मायालाई खुकुरीले अन्धाधुन्ध प्रहार गरेका थिए । खुकुरीले टाउको र ढाडमा चोट लागेकी गितालाई … Continue reading निदाइरहेकी श्रीमतीलाई खुकुरी प्रहार